जसपाको दोलखा जिल्ला समिति पुनर्गठन, अध्यक्षमा ललित
बिहीबार, १६ कात्तिक २०८०, ०९ : ०३
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको दोलखा जिल्ला समिति पुनर्गठन भएको छ । चरिकोटमा बुधबार आयोजित कार्यक्रमबाट ललित मगरको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन भएको छ ।
समितिको उपाध्यक्षमा मानबहादुर सुनुवार, प्रेमध्वज तामाङ सचिवमा सोनाम शेर्पा, उपसचिव पेम्बा तामाङ, बिपिन लावत र कोषाध्यक्ष कल्पना मगर रहेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नानु थामी, बागमती प्रदेश समिति सचिव दावा शेर्पालगायतका नेताको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण