आईसीसी एकदिवसीय विश्वकप
एकदिवसीय विश्वकप खेल्ने बाबु-छोरा
बिहीबार, १६ कात्तिक २०८०, १३ : ०४
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा प्रिंगल बाबु-छोराको नामसँग एउटा फरक प्रसङ्ग जोडिएको छ । खासमा प्रिंगल बाबु-छोराले फरक समयमा फरक राष्ट्रका लागि एकदिवसीय विश्वकप खेलेका थिए ।
बाबु डन प्रिंगलले सन् १९७५ मा पूर्वी अफ्रिकाका लागि एकदिवसीय विश्वकप खेलेका थिए । पूर्वी अफ्रिकी टोली विश्वकपको पहिलो संस्करणको समूहगत चरणबाटै बाहिरिएको थियो । पूर्वी अफ्रिकी टोली त्यो विश्वकपमा आफूले खेलेको तीनवटै खेलमा पराजित भएको थियो ।
त्यसपछि उनका छोरा डेरेक प्रिंगलले इङ्ल्यान्डको तर्फबाट सन् १९८७ र सन् १९९२ को एकदिवसीय विश्वकप खेलेका थिए । डेरेकसहितको इङ्ल्यान्डको टोली सन् १९८७ को विश्वकपमा उपविजेता पनि बनेको थियो । सन् १९९२ को विश्वकपमा पनि इङ्ल्यान्ड उपविजेता बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण