एमाले गण्डकीका सांसदले १ हप्ताको तलब भूकम्प पीडितलाई दिने
आइतबार, १९ कात्तिक २०८०, १५ : ०२
पोखरा । नेकपा एमाले गण्डकीका सांसदहरूले १ साताको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएको छ । एमाले संसदीय दलले पत्रकार सम्मेलन गरेर १ साताको तलब उपलब्ध गराउने बताएको हो ।
दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले २ लाख ७९ हजार रुपैयाँ सरकारी खातामा जम्मा गर्ने निर्णय गरिएको बताए । गण्डकीमा एमालेका २२ सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण