जसपाको मधेस राष्ट्रिय समिति पुनर्गठन
सोमबार, २० कात्तिक २०८०, ०९ : २९
जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस राष्ट्रिय समिति पुनर्गठन भएको छ । बिराटनगरमा आयोजित विस्तारित बैठकबाट तुलसीप्रसाद राजवंशीको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा राकेश मेहता, बाबुप्रसाद यादव, मुख्यसचिव दिलिपचन साहु, सचिव अशोक गुरुङ र कोषाध्यक्षमा प्रीति झा चयन भएका छन् । जसपाले झापा, मोरङ र सुनसरी जिल्लाको मधेस राष्ट्रिय समिति हुने व्यवस्था छ ।
समितिका पूर्व अध्यक्ष जयराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा केन्द्रीय कार्यकारिणी समिति रकम चेम्जोङ, राजनीतिक समिति सदस्य रामबिलास यादव, सञ्जय सिंह, पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खालगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण