टाइगर–३ को नयाँ गीत रिलिज
मुम्बई । सलमान खानको आगामी फिल्म टाइगर ३ को नयाँ गीत रिलिज गरिएको छ । फिल्म रिलिज हुने डेट नजिकिँदै गर्दा फिल्मप्रति दर्शकहरूको उत्साह बढिरहेको छ । हालै मात्रै फिल्मको ट्रेलर र पहिलो गीत रिलिज गरिएको थियो । यी दुवैले दर्शकहरूबाट राम्रो रेस्पोन्स पाएका थिए ।
सोमबार भने अरजित सिंहको आवाजमा अर्को गीत पनि जारी गरिएको छ । निर्माताहरुले फिल्मको गीत रुआंको लिरिकल भिडियो जारी गरेका हुन् । सलमानले आफ्नो इन्ष्टाग्राम ह्यान्डलमा यो गीत शेयर गरेका थिए । यो रोमान्टिक गीत हो । टाइगर ३ दिपावलीमा रिलिज हुँदै छ ।
यो गीतते फिल्मको महत्वपूर्ण कथानक खुलासा हुने हो कि भनेर निर्माता आदित्य चोपडाले रुआं गीतको रिलिज पछाडि धकेलेका थिए । दर्शकहरूलाई हलसम्म तान्न मेकरहरुले यो फिल्मबारे कयौँ कुरा गोप्य नै राखेका छन् । टाइगर ३ को पहिलो गीत लेके प्रभुका नाम भने चार्टबष्टर साबित भएको थियो । युट्युबमा यो गीतलाई ७ करोडभन्दा धेरै पटक हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण