नेपाल चलचित्र निर्माता संघले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने
बुधबार, २२ कात्तिक २०८०, २० : ४९
काठमाडौँ । नेपाल चलचित्र निर्माता संघले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै भूकम्प पीडितलाई एक लाख आर्थिक सहयोग गर्ने जनाएको हो ।
संघले भूकम्पपछिको पुनर्निर्माणका लागि एक लाख रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । संघले आ–आफ्नो ठाउँबाट भूकम्प पीडितलाई सहयोग गर्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण