स्वयम्भूबाट ११ हजार थान पटाकासहित एक युवक पक्राउ
शुक्रबार, २४ कात्तिक २०८०, १२ : १३
काठमाडौँ । काठमाडौँको स्वयम्भूबाट ११ हजार ७ सय ८० थान पटाकासहित एक युवक पक्राउ परेका छन् । बिहीबार राति प्रहरीले बर्दिया राजापुर नगरपालिका–६ घर भएका २९ वर्षीय महेश परियारलाई पटाकासहित पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू डेरा गरी परियारलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण