फोटोफिचर
तिहारको तेस्रो दिन : काठमाडौँको सडक सुनसान (तस्बिरहरु)
सोमबार, २७ कात्तिक २०८०, १२ : ४५
काठमाडौँ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज तेस्रो दिन । काठमाडौँको सडकमा सर्वसाधारण र सवारी साधनको चहलपलमा कमी देखिएको छ । सडक सुनसानजस्तै देखिन्छ ।
तिहारभर सरकारले कर्मचारीहरुका लागि सार्वजनिक बिदा दिएको छ भने सर्वसाधारणको ठुलै संख्या उपत्यका छाडेर बाहिरिएको छ ।
हेरौं तस्बिरहरु :
_1PnZbxS88T.jpg)
_YDmutzYhhU.jpg)
_TSk5DXkH5G.jpg)
_nNv2efHeMm.jpg)
_5TaOT6xUj4.jpg)
_360jlEn65B.jpg)
_6RaanHqnTh.jpg)
_20F6eWhZNh.jpg)
_Msyb5TN6M6.jpg)
_kgd68qwDJL.jpg)
_oXutBhQMnr.jpg)
_VL385TVnFU.jpg)
_osbh3gXoHA.jpg)
_VTcYn2KYwu.jpg)
_wItXpBOxxC.jpg)
_5SV2VeGbnY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण