तिहारको समयमा काठमाडौँ उपत्यकाबाट १९ हजार थान पटाकासहित ८ जना पक्राउ
बिहीबार, ३० कात्तिक २०८०, १६ : ४८
काठमाडौँ । तिहारको समयमा काठमाडौँ उपत्यकाबाट १९ हजार १३६ थान पटाका बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ हजार ८६९ थान पिस अर्थात १९ हजार १३६ थान पटाका बरामद भएको जानकारी दिएको हो ।
गत कात्तिक ११ देखि आजसम्मको विवरणअनुसार ती पटाकासहित विभिन्न ८ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार खुर्सानी पटाका २ बण्डल पनि बरामद भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण