छठ पर्व
छठ पर्व : बारामा अस्ताउँदो सूर्यलाई दिइयो अर्घ, तस्बिरहरु
आइतबार, ०३ मङ्सिर २०८०, २० : २९
बारा । छठ पर्वका तेस्रो दिन बाराको विभिन्न स्थानहरूमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।
चार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुहरुले आज ताल, तलैया, पोखरीहरुमा अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । तराईमा विशेष रुपमा मनाइने छठ पर्व भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा सम्पन्न हुन्छ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासनाको पर्व हो । छठ पर्वको उपलक्ष्यमा बारामा प्राकृतिक वा कृत्रिम रुपमा बनेका ताल तलैया, खोलानालाहरुलाई दीपावली सम्पन्न भएलगत्तै चिटिक्क पारेर सजिसजाउ गरिएको थियो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण