मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ठुला चाडपर्व सकिएसँगै काठमाडौँ उपत्यका छिर्ने यात्रुको लर्को (तस्बिरहरू)
फोटोफिचर

ठुला चाडपर्व सकिएसँगै काठमाडौँ उपत्यका छिर्ने यात्रुको लर्को (तस्बिरहरू)

मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । नेपालीहरूको ठुला चाडपर्व दसैँ, तिहार र  छठ सकिएसँगै मानिसहरू पुनः काठमाडौँ उपत्यका केन्द्रित हुन थालेका छन् । 

चाडपर्व मनाएर फर्किनेहरूको काठमाडौँका मुख्य नाकाहरूमा भिड लाग्ने गरेको छ । कलङ्की ,जडीबुटी, बल्खुलगायतका स्थानहरूमा दैनिक उपत्यका भित्रिनेहरूको भिड लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया