समाजवादी साँस्कृतिक महासंघ गण्डकी प्रदेश समिति गठन
आइतबार, १० मङ्सिर २०८०, ०८ : ५४
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध समाजवादी साँस्कृतिक महासंघ गण्डकी प्रदेश समिति गठन भएको छ । शनिबार पोखरामा आयोजित कार्यक्रमबाट मीना नेपालीको अध्यक्षतामा समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा शर्मीला मगराती, सचिवमा सलिना नेपाली भएका छन् । त्यस्तै भेलाबाट समाजवादी खस आर्य संघ गण्डकी प्रदेश समिति गठन गर्न गणेशबहादुर अधिकारीलाई संयोजक तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण