एसीसी यू-१९ एसिया कप
हेमन्तले नै लिए अफगानिस्तानको तेस्रो विकेट
आइतबार, २४ मङ्सिर २०८०, ११ : ५५
काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको तेस्रो विकेट लिएको छ ।
अफगानिस्तानको तेस्रो विकेट पनि हेमन्त धामीले नै लिएका हुन् । उनले अफगानिस्तानका अकरम मोहम्मदजाईलाई शून्य रनमै पेभेलियन फर्काए ।
हेमन्तले उनलाई बोल्ड गरेका थिए । उनी आउट हुँदा अफगानिस्तानले ६.३ ओभरमा ३३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण