काठमाडौँ । काठमाण्डु गोर्खाजको ६ विकेट झरेको छ । सुदूरपश्चिम रोयल्सका इशान पाण्डेले जोन सिम्पसनलाई २४ रनमा आउट गरेका हुन् । उनले १८ बलमा २ चौका र एक छक्का हानेका...