संसद
संघीय संसद सचिवालयको महासचिवमा पाण्डेको नाम सिफारिस
सोमबार, २५ मङ्सिर २०८०, १६ : ००
काठमाडौँ । संघीय संसद सचिवालयको महासचिवमा प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयको नाम सिफारिस भएको छ । संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा पाण्डेको नाम सिफारिस भएको हो ।
महासचिवमा पाण्डेको नाम सिफारिस संसद सचिवालय निकट श्रोतले जानकारी दिएको छ । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले घरासयी कारण देखाउँदै मंसिर २४ गते पदबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण