पोखरामा निर्माण सामग्री बोकेका गाडी महानगरको नियन्त्रणमा
मङ्गलबार, २६ मङ्सिर २०८०, १५ : ५५
पोखरा । पोखरा महानगरपालिकाले निर्माण सामग्री बोकेका गाडी नियन्त्रणमा लिएको छ । क्रसर उद्योग र खोला तथा नदीबाट नदीजन्य सामाग्री लिएर आएका गाडीलाई महानगरले नियन्त्रणमा लिएको हो ।
कास्कीका विभिन्न ठाउँमा प्राकृतिक नदीजन्य पदार्थ उत्खनन गरी फर्जी बिल बनाएर निकासी गरेकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुले अवैध निकासी गरेको प्रहरीको भनाइ छ । नदीजन्य पदार्थ बोकेका ट्रक, टिप्पर, ट्याक्टरलाई नियन्त्रणमा लिएर महानगर पठाएको प्रहरीले बताएको छ ।
यसैबिच गाडीवालाले महानगरविरुद्ध प्रदर्शन गरेका छन् ।
उनीहरुले गाडी नछाडे महानगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण