जसपाको मगरात राष्ट्रिय समिति पुनर्गठन
मङ्गलबार, २६ मङ्सिर २०८०, २० : ३०
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको मगरात राष्ट्रिय समिति (गण्डकी प्रदेश) पुनर्गठन भएको छ ।
मंगलबार आयोजित कार्यक्रमबाट धनबहादुर गुरुङको अध्यक्षतामा २३ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा जुमबहादुर गुरुङ, गंगा घर्ती मगर, रेशम गुरुङ्ग र मुख्यसचिवमा देवीसरा पुलामी चयन भएका छन् ।
जसपाले यस अघि मगरात राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) समिति गठन गरेको थियो । दुबै प्रदेश अन्तर्गतका राष्ट्रिय समिति पुनर्गठनपश्चात मगरात राष्ट्रिय समन्वय समिति गठन गरिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण