एमालेको सङ्कल्प यात्रामा सुवासपुत्र सुहाङ
शनिबार, ३० मङ्सिर २०८०, २१ : ३८
१
काठमाडौँ । नेकपा एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्यपहाडी लाेकमार्ग सङ्कल्प यात्रामा दिवङ्गत सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङ पनि सहभागी भएका छन् । पाँचथरको फिदिममा आयोजित सभामा सुहाङ अभियानमा सहभागी भएका हुन् ।
आमसभामा सुहाङलाई फूलमालाले न्यानो स्वागत गरिएको थियो । पाँचथर पुगेर ओलीले पार्टको उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष रहिसकेका सुवास नेम्वाङलाई सम्झेका थिए । उनले सुवासलाई यस क्षेत्रका शालीन, मृदुभाषी र काबिल व्यक्तित्व तथा संसदीय राजनीतिका अव्वल व्यक्तिका रूपमा सम्झन चाहेको बताएका थिए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी (तस्बिरहरू)
-
गणेश नेपालीको आत्मदाह प्रकरण : ३ जना महानगर प्रहरीसँग सोधपुछ
-
सदनमा उठ्यो गणेश नेपालीको आत्मदाहको विषय
-
लक्षण राम्रा छैनन्, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्वगृहमन्त्री अर्याल
-
प्रतिनिधि सभामा विपक्षी दलहरूद्वारा उठेर विरोध
-
प्रतिनिधि सभाको बैठक ||LIVE||
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण