जसपाको गोरखा जिल्ला समिति पुनर्गठन
शनिबार, ३० मङ्सिर २०८०, १९ : ३६
गोरखा । जनता समाजवादी पार्टी (जसपा) नेपालको गोरखा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार जिल्लामा आयोजित कार्यक्रमबाट कुलमान गुरुङको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा कविन्द्र अधिकारी, सचिव पार्वती मास्के, सहसचिव पवित्रा बराम र कोषाध्यक्ष नानीमाया कार्की चयन भएका छन् ।
गण्डकी प्रदेशअन्तर्गतका जिल्ला समिति पुनर्गठन कार्यलाई पार्टीले तोकेको पुस मसान्तसम्मको समयावधीमा सम्पन्न गर्ने गरी निर्देशन दिइएको केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सो प्रदेश समितिका इन्चार्ज शिबलाल थापा मगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण