यम बरालको ‘टुङ्नाको धुन’मा बुद्धि र निरान्जलीको अभिनय
सोमबार, ०२ पुस २०८०, १० : ३५

काठमाडौंँ । गायक यम बरालको स्वर तथा संगीत रहेको नयाँ गीत ‘टुङ्नाको धुन’ सार्वजनिक भएको छ । युगल गायन रहेको गीत गायनमा बराललाई गायिका मिरा राईले स्वरमा साथ दिएकी छन् ।
मिरा राईकै शब्द तथा बलराम समालको एरेन्ज गीतमा छ ।
गीतको म्युजिक भिडियोमा भने बुद्धी तामाङ, सुनिल तामाङ, निरान्जली लामा, समिप न्यौपाने, शिव रिमाल र भिमार्जुन ओलीको अभिनय देख्न सकिन्छ ।
दिलिप समनको निर्देशन रहेको भिडियो मिना बर्तौलाले निर्माण गरेकी हुन् । भिडियोमा नवराज उप्रेतीको छायाँकन, रोशन विस्वकर्माको कोरियोग्राफ्री रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने