लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने
सोमबार, ०२ पुस २०८०, १० : ५१
काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले यो वर्ष लगानीकर्ताहरूलाई लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिको १६९औँ बैठकको निर्णयअनुसार यो वर्षको नाफा सञ्चित गरिनेछ । कम्पनीको यो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले पारित गर्नुपर्नेछ ।
यस्तै, आगामी वार्षिक साधारण सभाबाट समेत पारित हुनुपर्ने छ । लक्ष्मी लघुवित्तले मर्जर तथा प्राप्ति र एफपीओबापतको कर तिरेपछि यो वर्ष नाफा वितरण नगरेको हो । कम्पनीले ४४ लाख १६ हजार ९६ रुपैयाँ कर बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण