‘पुजार सार्की’मा अन्जना र परीक्षाको इन्ट्री
सोमबार, ०२ पुस २०८०, १५ : २७
काठमाडौँ । निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘पुजार सार्की’मा अभिनेत्रीको रूपमा अन्जना बराईली र परीक्षा लिम्बु भित्रिएका छन् । निर्देशक राउतले फिल्मको अभिनेत्रीमा बराईली र लिब्बु छनौट भएको जानकारी दिए ।
बराईलीले महापुरुषबाट अभिनय सुरुवात गरेकी हुन् भने लिब्बुले जारी, छक्का पन्जा ४ अभिनय गरेकी छन् ।
फिल्मको अभिनेतामा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह छानिएका छन् । फिल्मको आगामी माघ महिनादेखि छायांकन प्रारम्भ हुनेछ ।
विकास सुवेदीले लेखेको यो फिल्ममा सुभाष भुसालको लगानी रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण