४ वर्षदेखि कामविहीन छन् गोविन्दा
मुम्बई । बलिउड स्टार गोविन्दा ६० वर्ष पुगेका छन् । उनको फिल्मी करियर एकदमै राम्रो देखिन्छ । तर पछिल्ला समय उनी काम विहीन छन् । २०१९ को फिल्म ‘रङ्गिला राजा’ पछि उनको कुनै पनि फिल्म आएको छैन ।
पहिलो फिल्म हिट भएको एक समय उनले ४९ फिल्म साइन गरेका थिए । निर्माता, निर्देशक उनलाई फिल्म खेलाउन लाइन लागेर बस्थे । अहिले भने उनी ४ वर्षदेखि काम विहीन छन् ।
गोविन्दा अहिले फिल्ममा कम ब्याकको प्रयास गर्दैछन् । जसको कारण उनले फिल्म मेकर डेविड धवनसँग बोलचाल गरेका छन् । धवनसँग उनको करिब ५ वर्षदेखि बोलचाल बन्द थियो ।
गोविन्दाले डेविडको करिब १७ फिल्ममा काम गरेका छन् । जसमा शोला र और शबनम, आँखे, राजा बाबु, कुली नम्बर वान, हिरो नम्बर वान लगायत रहेका छन् ।
गोविन्दा २१ वर्षको हुँदा कसैले चिन्दैन थिए । त्यही समय एक म्यागजिनले उनको चर्चा गर्दै सुनको अन्डा दिने कुखुरा भनेर लेख्यो । त्यसपछि २२ वर्षको उमेरमा उनले ४९ फिल्म साइन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण