बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?

नयाँ दिल्ली । फ्यानहरू गोविन्दालाई ठुलो पर्दामा हेर्न आतुर छन् । उनले आफ्ना कैयौँ फिल्ममा दर्शकलाई पेट मिचिमिची हँसाएका छन् । उनी चलचित्रबाट टाढा रहेको पाँच वर्षभन्दा बढी भइसकेको छ...