दुई जना मृत अवस्थामा फेला
बिहीबार, ०५ पुस २०८०, १२ : ३३
काठमाडौँ । रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१० चौखावाङ घर भई सोही नगरपालिका–१ बागबजार डेरा गरी बस्ने ४० वर्षीय फल बहादुर वली सोही नगरपालिकाको सेरीगाउँस्थित आफन्तको घरमा आज मृत अवस्थामा फेला परेका छन् ।
यता सुनसरीको कोशी गाउँपालिका–८ स्थित सप्तकोशीको पूर्वी नहरको ७ नम्बर ढोकाको पानीमा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
यी दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण