राजनीति
एकीकृत समाजवादीले सच्यायो ‘विवादित’ अन्तरपार्टी निर्देशन (पूर्णपाठसहित )
बिहीबार, ०५ पुस २०८०, १७ : ४४
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यसअघि विवादित बनेको अन्तरपार्टी निर्देशन (अपानि–११) सच्याएको छ । यही पुस २ र ३ गते बसेको सचिवालय बैठकले अपानि सच्याएको हो ।
यसअघि असोज ५–७ मा बसेको सचिवालय बैठकपछि अध्यक्ष माधवकुमार नेपालले विभिन्न जिल्लाका इन्चार्ज र सह-इन्चार्जहरुको जिम्मेवारी तोक्दै २१ जना नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको जानकारीसहित अपानि जारी गरेका थिए । तर उक्त जिम्मेवारीप्रति सम्मानित नेता झलनाथ खनालसहितका नेताहरूले चर्को असन्तुष्टि जनाएका थिए । नेताहरूको चर्को असन्तुष्टि पछि नेपालले अपानि सच्याएर पठाउने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण