ठगी मुद्दामा पक्राउ परेका वडा सदस्यसहित चार जना जेल चलान
शुक्रबार, ०६ पुस २०८०, १५ : १०
पोखरा । फेवाताल किनारमा फोटो खिच्नेसँग पैसा असुली गरेको आरोपमा पक्राउ परेका चार जना जेल चलान भएका छन् ।
पोखरा महानगरपालिका ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार ठगी आरोपमा पक्राउ परेका थिए । उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
फेवातालको किनारमा फोटोग्राफी गर्दै आएकासँग विभिन्न किसिमबाट ठगी गरेको जाहेरीको आधारमा उनीहरु पक्राउ परेका थिए ।
चारैजनालाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्धामा अनुसन्धान गरिएको थियो । उनीहरुले फोटोग्राफीसँग प्रतिव्यक्ति साढे १३ हजार असुल गरेको अनुसन्धानले देखाएको छ । उनीहरुविरुद्ध १५ जनाले जाहेरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण