काठमाडौँ । क्रिसमस आएसँगै काठमाडौँ उपत्यकाका सपिङ मल धपक्क सजिएका छन् । इसाई धर्मावलम्बीले सोमवार मनाउने क्रिसमसका लागि मलहरूले सजावट गरेका हुन् । आज परेको क्रिसमस इभका लागि मानिसहरू यी मल क्षेत्रमा सजिएर पुगेका छन् । मलहरूमा सान्ता क्लासको पहिरनमा रहेकाहरुको पनि उल्लेख उपस्थिति समेत छ ।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा क्रिसमसलाई मनाउने गरिएको छ ।
_jvOAYGETaT.jpg)
_NGqZ3ETdhm.jpg)
_4qJ3NZNU4s.jpg)
_Mp9IByFUkS.jpg)
_aH7oaZ3ai0.jpg)
_1LuGd76Y7Q.jpg)
_aqA2j3NoCy.jpg)
_IFq3OXPpqw.jpg)
_3aMW2Q1tOZ.jpg)
_dJbAYfu2Ns.jpg)
_mW9FdQIJEt.jpg)
_xB5YqDZZ8k.jpg)
_ILOjSe90HR.jpg)
_qvqyG6En7P.jpg)
_g0ioE78BKp.jpg)
_3MhJADFddh.jpg)
_NGDX2TTPgW.jpg)
प्रतिक्रिया