फोटोफिचर
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
मङ्गलबार, ०५ साउन २०८३, १७ : २१
सारांश
- केही दिनको निरन्तर वर्षापछि काठमाडौँको आकाश आज खुलेको छ।
- देशभर मनसुनी वायुको प्रभाव रहिरहँदा काठमाडौँ उपत्यकाको आकाशमा मनसुनी बादलले लुकामारी खेलिरहेका छन्।
- जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन भारी वर्षाको सम्भावना नरहेको र धेरैजसो ठाउँमा मध्यम वर्षा हुने जनाएको छ।
काठमाडौँ । केही दिनको निरन्तर वर्षापछि काठमाडौँको आकाश आज खुलेको छ।
देशभर मनसुनी वायुको प्रभाव रहिरहँदा काठमाडौँ उपत्यकाको आकाशमा मनसुनी बादलले लुकामारी खेलिरहेका छन्।
_pMW9TiiQI3.jpg)
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन भारी वर्षाको सम्भावना नरहेको जनाएको छ। धेरैजसो ठाउँमा मध्यम वर्षा मात्र हुने भएकाले बाढी र पहिरोको सम्भावना अलि कम रहेको विभागले जनाएको छ।
_OjdbKLE11i.jpg)
महाशाखाका अनुसार वर्षा हुने क्रम हिजो-अस्तिको तुलनामा भोलि र पर्सि अलिकति कम हुने देखिएको छ।
_QJKmS8eDSZ.jpg)
_LqpnAWSGTW.jpg)
_weKzFMT3L4.jpg)
_6S5jT8OPV5.jpg)
_5mCu1i9vJo.jpg)
_VHE9xXApHb.jpg)
_tW4dN5XDiI.jpg)
_hKdAwzZ65M.jpg)
_GtiZvMN1Td.jpg)
_11OCoWC5d5.jpg)
_OCGRPHHn00.jpg)
_ow1MnRBevH.jpg)
_Uxz3geep0O.jpg)
_mZ3qUtkYqK.jpg)
_zIuDnCWXqS.jpg)
_tJ15ELAWsb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण