काठमाडौँ । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
_hLZ1WmFRAm.jpg)
_jP9jIa4jRY.webp)
_xbPvFmBi2D.jpg)
_dWxsjIqAiA.webp)
_jAqJnF9A1I.jpg)
_MLNgGDfEfG.webp)
_Zrq4xog47s.jpg)
_Guit7rjybt.webp)
_hsPx1qRqOB.jpg)
_kWTFWriOyv.jpg)
_fmVIEcxgSW.webp)
_zyr4BE0kei.jpg)
_ken4Ym57ZG.webp)
_z3A9weSEZM.webp)
प्रतिक्रिया