मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
दुःख मेरो साथी (फोटो फिचर)

दुःख मेरो साथी (फोटो फिचर)

शनिबार, १४ पुस २०८०

काठमाडौँ । म महिला, आधा आकाश हुँ । आधा संसार पनि हुँ । सङ्घर्षको प्रतीक हुँ । 

राजधानीकै काठ क्षेत्रमा घाँस दाउरा र मेला पात गर्ने प्रचलन कायमै छ । सम्भव भएसम्म सङ्घर्ष गर्ने यस क्षेत्रको विशेषता नै हो । 

सहरकै छेउमा रहेर पनि आधुनिकताभन्दा पर रहनु नै यस क्षेत्रको विशेषता हो । प्रस्तुत छ यसै काठ क्षेत्रको प्रतिनिधित्व गर्ने केही तस्बिरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया