फोटोफिचर
सिंहदरबारभित्रको दृश्य : अस्तव्यस्त बिजुली र नेटका तारहरू
बिहीबार, १९ पुस २०८०, १२ : १८
काठमाडौँ । सिंहदरबार, देशकै प्रमुख प्रशासनिक निकाय । तर, सिंहदरबारभित्र सामान्य विषयमा पनि ख्याल गरेको पाइँदैन । सिंहदरबारभित्र अस्तव्यस्त रूपमा बिजुली र नेटवर्कका तारहरू देखिन्छन् ।
भवनका वरिपरि बिजुली, केवल र नेटका तारहरू लथालिंग तरिकाले सञ्चालनमा ल्याउँदा सिंहदरबारको शोभा नै बिग्रिएको त्यहाँ पुग्नेहरु बताउँछन् । यस्तै बेकामे भैसकेका नेटका तारहरूलाई पनि सम्बन्धित कम्पनीले फिर्ता नलगी त्यसै छाडेको देखिन्छ । जसले सिंहदरबारका भवनलाई कुरूप बनाई राखेको छ । यस्ता भद्रगोल दृश्यमा सम्बन्धित निकायको कहिले ध्यान जाला ?
_eMqz9cCYUu.jpg)
_UdOJyQZvrY.jpg)
_xOpy9dlGJG.jpg)
_s2DotYFQF1.jpg)
_wglAVIaXJr.jpg)
_4AV2uqXr47.jpg)
_ugp2SI8GqT.jpg)
_2H7xApOECU.jpg)
_mHXUwWOPCB.jpg)
_7bS5Qbgkt0.jpg)
_urzqXXa027.jpg)
_KyUYk4i2mN.jpg)
_GqQhuVOK63.jpg)
_8v9idIVsVg.jpg)
_gYn4UUpKP3.jpg)
_8fMI7BpaYi.jpg)
_1AjbOTyO8d.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण