फोटोफिचर
विपिन जोशीको जन्मदिनमा प्रदर्शन, तत्काल उद्धार गर्न माग (तस्बिरहरू)
आइतबार, २२ पुस २०८०, १७ : १९
काठमाडौँ । इजरायल–हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै प्रदर्शन गरिएको छ । आइतबार बेपत्ता जोशीका आफन्त तथा साथीभाइहरूले सकुशल उद्धारको माग गर्दै प्रदर्शन गरेका हुन् ।
ललितपुरको लगनखेलबाट सुरु गरिएको र्याली जावलखेलमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । जोशीको जन्म दिनका अवसरमा कार्यक्रम आयोजना गरिएको उनका दाजु वासुदेव जोशीले जानकारी दिए ।
_3RnEzLv8Zq.jpg)
_g3JnnCl7pu.jpg)
_ulJHFwqzla.jpg)
_0XxUzZzo6Y.jpg)
_UDr1HTi5Z7.jpg)
_qxx5xGx53S.jpg)
_GDqtWLJCFm.jpg)
_DgY1GVMF5c.jpg)
_FHOATLR7gp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण