राजनीति
राष्ट्रियसभा निर्वाचन : राप्रपाबाट ८ जनाको मनोनयन दर्ता
सोमबार, २३ पुस २०८०, १७ : ५२
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत राप्रपाबाट ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट बागमती, कोशी, लुम्बिनी र गण्डकीमा उम्मेदवारी परेको हो ।
जसअनुसार बागमतीमा बाल कुमारी डल्लाकोटी (महिला), हेमजंग गुरुङ (अन्य) र भरतमणि भट्ट (अपांग) ले क्लस्टरअनुसार उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कोशीमा उद्धव पौडेल (अन्य), लुम्बिनीमा निरञ्जन थापा (अन्य), विजया लक्ष्मी सिंह (महिला) तथा गण्डकीबाट गौमाया श्रेष्ठ (महिला) र रोम बहादुर भण्डारी (अन्य) को उम्मेदवारी परेको छ ।
अन्य प्रदेशमा भने राप्रपाको उम्मेदवारी नपरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण