जसपा तेह्रथुमको अध्यक्षमा लोकबहादुर सिंगक
शनिबार, २८ पुस २०८०, २१ : ०३
तेह्रथुम। जनता समाजवादी पार्टी, नेपाल (जसपा) तेह्रथुम पुनर्गठन भएको छ । लोकबहादुर सिंगकको अध्यक्षतामा २३ सदस्यीय कार्यसमितिको निर्माण हुँदै जसपा तेह्रथुमको पुनर्गठन भएको हो ।
जसको उपाध्यक्ष सुर्य मादेन र सुर्य निङ्लेकु, सचिव देवेन्द्र खापुङ, सहसचिव राजकुमार तेयुङ तरेबा, कोषाध्यक्ष सुन्दरी लिम्बू रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा डम्बरबहादुर खापुङ, तुलसी भुजेल खवास, बौधराज लिम्बू, निलम नेपाली, प्रेमबहादुर खड्का, टिकाराम गुरुङ, ज्ञानेन्द्र इङ्नाम, मदनबहादुर कन्दङ्वा, जितबहादुर लिम्बू, रेवत साउदेन, डम्बर दास, गंगा कुरुम्बाङ, नीता पङ्धाक, टठबहादुर पङ्धाक, उर्मिला सिंगक, जमुना सिंगक, देवीमाया कटुवाल रहेका छन् ।
पार्टीका केन्द्रीय सदस्य प्रेमराज लावतीको प्रमुख आतिथ्यतामा पुनर्गठन कार्यक्रम भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण