बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
माघे संक्रान्तिमा मगर समुदायको सांस्कृतिक र्‍याली, तस्बिरहरु

माघे संक्रान्तिमा मगर समुदायको सांस्कृतिक र्‍याली, तस्बिरहरु

सोमबार, ०१ माघ २०८०

काठमाडौँ । माघे संक्रान्तिका अवसरमा मगर समुदायले काठमाडौँमा सांस्कृतिक र्‍याली निकालेका छन् । 

नेपाल मगर संघको आयोजनामा सोमबार काठमाडौँको भृकुटी मण्डपदेखि टुडिखेलसम्म सांस्कृतिक र्‍याली निकालिएको हो । मगर समुदायको भेषभुषा झल्किने गरी र्‍याली निकालिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया