बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रिडी मेलाको आकर्षण कृत्रिम ड्याममा ‘डुङ्गा’

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरु धाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको विहीबार र शुक्रबार कालीगण्डकी नदीमा स्नान गरी...