टाइगर कप भलिबलमा न्यु डायमण्ड विजयी
सोमबार, ०१ माघ २०८०, १६ : ३६
पोखरा । सोमबारदेखि पोखरामा सुरु भएको टाइगर कप भलिबल प्रतियोगितामा न्यु डायमण्डले विजय सुरुआत गरेको छ ।
त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै डायमण्डले ३ अंक पाएको हो ।
२५–२०, २५–१७, २४–२६ र २५–१५ को प्रतिस्पर्धा भएको थियो ।
यसअघि भएको पहिलो खेलमा पुलिसलाई ३–२ को सेटमा हराउँदै एपिएफ क्लबले जित दर्ता गरेको छ । एपिएफले २ अंक पाएको छ भने पुलिसको १ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण