दक्षिण कोरियाको आयात मूल्य घट्दो क्रममा
सियोल । दक्षिण कोरियामा आयातित सामानहरूको मूल्य सन् २०२३ डिसेम्बरमा लगातार दोस्रो महिनामा पनि सस्तो कच्चा तेल र स्थानीय मुद्राको वृद्धि घटेको केन्द्रीय बैंकको तथ्याङ्कले मङ्गलबार उल्लेख गरेको छ ।
गत महिना ४.४ प्रतिशतले घटेको आयात मूल्य सूचकाङ्क डिसेम्बरमा १.७ प्रतिशतले घटेको बैंक अफ कोरियाले जनाएको छ ।
दुबई कच्चा तेल, दक्षिण कोरियाको डिसेम्बरमा औसत ७७.३३ अमेरिकी डलर प्रति ब्यारेल, अघिल्लो महिनाको तुलनामा ७.४ प्रतिशतले घटेको छ ।
औसत एक डलर विनिमय दर डिसेम्बरमा १३०३. ९८ एक प्रति डलरमा झरेको छ जुन अघिल्लो महिनामा एक हजार तीन सय १३१०.३९ थियो ।
आयातित कच्चा मालको मूल्य नोभेम्बरमा ७. ४ प्रतिशतले घटेपछि पुनः डिसेम्बरमा ४.६ प्रतिशतले घटेको छ ।
तेल उत्पादन सहितका सामानको आयात मूल्य गत डिसेम्बरमा ०.४ प्रतिशतले घटेको छ ।
आयातित पुँजीगत सामानको मूल्य ०.३ प्रतिशतले बढेको छ । तर गत महिना उपभोक्ता सामानको मूल्य ०.१ प्रतिशतले घटेको छ ।
लगातार दोस्रो महिना गिरावटको प्रवृत्ति कायम राख्दै निर्यात मूल्य सूचकाङ्क डिसेम्बरमा मासिक आधारमा ०.९ प्रतिशतले घटेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण