चितवन राष्ट्रिय निकुञ्जले विकास निर्माणको काम रोक्यो : सभापति रावल
बिहीबार, ०४ माघ २०८०, १२ : ५३
काठमाडौँ । संसद्को राष्ट्रिय सरोकार समितिका सभापति दिलकुमारी रावलले चितवन राष्ट्रिय निकुञ्जले विकास निर्माणको काम रोकेको आरोप लगाएकी छन् । बिहीबार समितिको बैठकमा बोल्दै सभापति रावलले सो आरोप लगाएकी हुन् ।
उनले भनिन्– ‘चितवन राष्ट्रिय निकुञ्जले विश्व सम्पदा सूचीमा परेको भन्दै बाटै बनाउन नदिने भनेर विकास रोकेको छ। माडी जानेले सास्ती पाएका छन् । विकास निर्माणका कुरामा नीति र कानुन बनाउने बेला ध्यान दिन जरुरी छ।
उनले कानुन धेरै पुराना भएको बताउँदै उनले भनिन् ‘हामी नयाँ संविधानमा चलेका छौँ तर कानुन धेरै पुराना छन्, त्यसमा ध्यान दिन जरुरी छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण