टाइगर कप भलिबल : आर्मीसँग हारेपनि गण्डकी सेमिफाइनलमा
बिहीबार, ०४ माघ २०८०, १६ : २१
पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा गण्डकी भलिबल संघ आर्मीसँग पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा आर्मीले ३-२ सेटमा जित दर्ता गरेको हो ।
खेल हारेपनि गण्डकी सेमिफाइनल प्रवेश गरेको छ । गण्डकी ४ अंकसहित समूह उपविजेता हुँदै सेमिफाइनलमा एपिएफसँग भेट पक्का गरेको हो ।
आर्मी लिग चरणबाटै बाहिरिएको छ । शुक्रबार हेल्प नेपाल स्पोर्ट क्लब र श्रीलंका आर्मीबिच पहिलो सेमिफाइनल तथा गण्डकी र एपिएफिबच दोस्रो सेमिफाइनल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण