टाइगर कप भलिबल : एपीएफलाई हराएर गण्डकी फाइनलमा
शुक्रबार, ०५ माघ २०८०, १८ : १४
पोखरा । विभागीय टिम एपीएफलाई हराएर घरेलु टोली गण्डकी पोखरामा जारी टाइगर कप भलिबलको फाइनल प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा सोझो सेटको जित निकाल्दै गण्डकीले हेल्प नेपालसँगको भेट पक्का गरेको हो ।
गण्डकीले पहिलो सेट २५-१७, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-२२ ले जितेको छ । यसअघि गण्डकीले समूह चरणमा हेल्प नेपाललाई ३-२ को सेटमा हराएको थियो ।
हेल्प नेपाल पहिलो सेमिफाइनलमा श्रीलंका आर्मीलाई ३-१ ले हराउँदै फाइनल प्रवेश गरेको छ ।
तेस्रो स्थानका लागि श्रीलंका आर्मी र एपीएफबिच प्रतिस्पर्धा हुनेछ । महिला स्पर्धामा एपीएफ र न्यु डायमण्ड फाइनलमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण