कञ्चनपुरमा चितुवा मृत अवस्थामा फेला
शनिबार, ०६ माघ २०८०, २२ : १९
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने श्रीकृष्ण सामुदायिक वनमा आज चितुवा मृत अवस्थमा फेला परेको छ । सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरका अनुसार अन्दाजी एक वर्ष उमेरको चितुवा मृत अवस्थामा फेला परेको हो ।
“सामुदायिक वनमा अन्य हिंसक जनावरको आक्रमणमा परी चितुवा मरेको जस्तो देखिएको छ”, उनले भने, “चितुवाको पेटभित्रका अङ्गहरु क्षतविक्षत अवस्थामा छन् ।” सरोकारवालाहरुको उपस्थितिमा चितुवालाई खाल्डो खनेर गाडिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण