चीनको सहयोगमा निर्माण भएको अस्पताल मार्चमा हस्तान्तर हुने
बिहीबार, ११ माघ २०८०, १७ : २१
काठमाडौँ । चीनले सिन्धुपाल्चोकमा बनाइ रहेको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
चिनियाँ दूतावासका अनुसार १६ महिना लगाएर अस्पतालका भवन तयार भइसकेको छ त्यसमा त्यसमा अन्य उपकारण जडान गर्ने काम भइरहेको छ ।
त्यसमा अक्सिजन कन्सेन्ट्रेटर, धुँवा अलार्म र फायर स्प्रिंकलर जडान गरिसकेको छ । मार्चमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी कार्य अगाडि बढी रहेको दूतावासले जनाएको छ ।
सो अस्पताल सञ्चालनमा आएपछि त्यहाँका बिरामीलाई सहयोग पुग्ने विश्वास दूतावासले लिएको छ । सो अस्पतालमा १२० जना स्थानीयले रोजगार पनि पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण