थ्री स्टार आहा राराको सेमिफाइनलमा
शनिबार, १३ माघ २०८०, १८ : १५
पोखरा । पाहुना टोली भुटानको पारो क्लबलाई हराउँदै थ्री स्टार क्लब पोखरामा जारी २३ औँ आहा रारा गोल्डकपको सेमिफाइलन प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार २–० गोलअन्तरले विजयी भएको हो ।
निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेको पारोले अन्तिम समयमा आफूलाई सम्हाल्न सकेन । थ्री स्टारका लागि दुवै गोल आशिष चापागाईंंले गरे । उनले ११४ औँ र ११९ औँ मिनेटमा गोल गरेका हुन् ।
थ्री स्टार फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी र जावलाखेल यूथ क्लबको विजेतासँग खेल्नेछ । आइतबार दोस्रो क्वाटरफाइनलमा साविक विजेता संकटा क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण