कुष्ठरोगको नयाँ बिरामीमध्ये १ सय ८९ जना फरक क्षमताका
सोमबार, १५ माघ २०८०, ११ : ३१
काठमाडौँ । कुष्ठरोग लागेका नयाँ बिरामीमध्ये १ सय ८९ जना फरक क्षमता भएकाहरू छन् । पछिल्लो पटक २५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएकामध्ये १ सय ८९ जना फरक क्षमता भएकाहरू हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार शून्यदेखि १४ वर्ष उमेरका बालबालिकामा ८ जना फरक क्षमता भएका छन् । फेला परेका कुष्ठरोगका बिरामीमध्ये १ सय ८१ जना बालबालिका छन् । तीमध्ये ८ जना फरक क्षमता भएको शाखाले उल्लेख गरेको छ ।
२५ सय २२ जनामा कुष्ठरोगका नयाँ बिरामीमध्ये २५ सय १० जना उपचाररत रहेको शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण