काठमाडौँ । मानव सम्भयतालाई चुनौती दिइरहेको पुरानो समस्याका रूपमा रहेको कुष्ठरोग प्रभावितको व्यक्तिको अधिकार सुनिश्चितता गर्न नेपालमा कानुनी र सामाजिक सुधार गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल कानुन समाजद्वारा आज यहाँ...