सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

पवन सर्राफले लिए क्यानडाको आठौँ विकेट

शनिबार, २७ माघ २०८०, १२ : ४७
शनिबार, २७ माघ २०८०

काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले आठौँ विकेट गुमाएको छ । क्यानडाको आठौँ विकेट पवन सर्राफले लिएका हुन् । 

कीर्तिपुरमा जारी प्रतियोगितामा पवनले क्यानडाका साहिद अहमदजाईलाई १३ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । ४४.५ ओभरमा साहिद अहमदजाई आउट हुँदा क्यानडाले दुई सय ३९ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप