एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट
२३ रन बनाउँदै आउट भए भीम
शनिबार, २७ माघ २०८०, १६ : १४
काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा भीम सार्की आउट भएका हुन् ।
उनले २१ बलमा चार चौकाको मद्दतले २३ रन बनाए । उनलाई क्यानडाका बलर दिलप्रित बाजवाले विकेटकिपर श्रेयष मोभाद्वारा क्याच गराए । ४०.२ ओभरमा उनी आउट हुँदा नेपालले दुई सय ५३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण