बहुविवाह गरेको आरोपीविरुद्ध मुद्दा नचलाउने निर्णय उल्टियो
सोमबार, २९ माघ २०८०, १४ : ४५
बुटवल। जिल्ला सरकारी वकिल कार्यालय दाङले बहुविवाह गरेको आरोपीविरुद्ध मुद्दा नचलाउने निर्णय उल्टिएको छ ।
उच्च अदालत सरकारी वकिल कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय घोराहीको निर्णय उल्ट्याउँदै थप अनुसन्धान गरेर मुद्दा चलाउन निर्देशन दिएको हो ।
प्रहरीले घोराही १५ स्थित तुलसीपुरचोक निवासी सरोज पौडेललाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण